दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
corporatenepal.com · Fri Jul 31 06:26:49 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार राजधानीको बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।
सीआईबीले भण्डारीलाई कुन मुद्दामा पक्राउ गरिएको हो औपचारिक जानकारी नदिए पनि स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेको हुनसक्ने आशंका गरिएको छ ।
Read full story at source (corporatenepal.com)