विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
ratopati.com · Fri Jul 31 06:39:53 GMT 2026

काठमाडौँ । देशका विभिन्न चार जिल्लामा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
झापा, नवलपरासी पश्चिम, कास्की र महोत्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
Read full story at source (ratopati.com)