कोशी र मधेसको अवस्थाबारे सभापति थापाले गरे पार्टी नेतासँग छलफल
nepallive.com · Fri Jul 31 06:28:21 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कोसी र मधेस प्रदेशका केही क्षेत्रमा विकसित पछिल्लो परिस्थितिबारे पार्टीका विभिन्न तहका नेता तथा जनप्रतिनिधिसँग छलफल गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका पार्टी नेतृत्व, जिल्ला सभापति, पालिका तहका नेता तथा जनप्रतिनिधिसँग छलफल गरिएको सभापति थापाको सचिवालयले जनाएको छ।
Read full story at source (nepallive.com)