हिमपहिरोमा बेपत्तामध्ये चार आरोहीको शव भेटियो
kathmandupati.com · Fri Jul 31 06:46:04 GMT 2026

काठमाण्डु– पाकिस्तानको ‘ब्रोड पिक हिमाल’ आरोहण क्रममा हिमपहिरोमा परी बेपत्ता भएकामध्ये चार जनाको शव फेला परेको छ ।
भेटिएका शवको सनाखत हुन बाँकी छ ।
Read full story at source (kathmandupati.com)