काठमाडौँसहित विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला
ratopati.com · Fri Jul 31 06:46:32 GMT 2026

काठमाडौँ । देशका विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौँ, झापा, मोरङ, डोल्पा, बर्दिया, इलाम र कैलालीका छुट्टाछुट्टै स्थानमा उनीहरूको शव भेटिएको हो।
Read full story at source (ratopati.com)