हर्मुज जलयोजकमा तेलको प्रवाह बढेसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट
clickmandu.com · Fri Jul 31 06:55:37 GMT 2026

एजेन्सी । अमेरिका र इरानबीच पुनः सुरु भएको द्वन्द्वका कारण मूल्य बढेकोमा हर्मुज जलयोजकबाट कच्चा तेलको प्रवाहमा सुधार आएको संकेतसँगै शुक्रबार तेलको मूल्यमा थप गिरावट आएको छ ।
सेप्टेम्बर डेलिभरीका लागि वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य १.६२ प्रतिशतले घटेर ८२.२४ डलर पुगेको छ भने अन्तर्राष्ट्रिय मानक मानिने ब्रेन्ट क्रुडको मूल्य पनि ०.९८ प्रतिशतले घटेर प्रति ब्यारल ८८.१६ डलर कायम भएको छ ।
Read full story at source (clickmandu.com)