प्रत्युषा र प्रयासजंगको स्वर्णसहित नेपाललाई ६ पदक
nagariknews.nagariknetwork.com · Mon Apr 07 17:01:58 GMT 2025
प्रत्युषा खतिवडा र प्रयासजंग चौहानको स्वर्णसहित नेपालले १६औं विश्व योगा च्याम्पियनसिपमा कुल ६ पदक जितेको छ।
मलेसियामा सम्पन्न च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, एक रजत र तीन कांस्य पदक पनि जितेको तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)