ब्रड पिकमा सम्पर्कविहीन १० आरोहीमध्ये चार जनाको ट्र्याकरको स्थान पत्ता लाग्यो
nepalpress.com · Fri Jul 31 07:07:35 GMT 2026
काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा सम्पर्कविहीन भएका १० जना पर्वतारोहीमध्ये चार जनाले बोकेको ट्र्याकिङ उपकरणको स्थान पत्ता लागेको छ।
खोज तथा उद्धार अभियानका क्रममा उनीहरूको ट्र्याकिङ उपकरण भेटिएको पाकिस्तानको अल्पाइन क्लबका महासचिवले बताएका छन्।
Read full story at source (nepalpress.com)