एनएमबी बैंकको 'सेकेन्ड–ह्यान्ड' इभी कर्जा सुविधा सुरू
setopati.com · Fri Jul 31 07:15:30 GMT 2026
एनएमबी बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरू गरेको छ।
दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपांग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ।
Read full story at source (setopati.com)