सीआईबीमा उपेन्द्र महतोसँग ३ घण्टा सोधपुछ
bishowkhabar.com · Fri Jul 31 07:20:40 GMT 2026

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी)ले व्यवसायी उपेन्द्र महतोलाई बोलाएर करिब ३ घण्टा बयान लिएको छ ।
सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित विषयमा जानकारी लिन महतोलाई कार्यालयमा बोलाइएको हो ।
Read full story at source (bishowkhabar.com)