हिटवेभका कारण युरोपमा १३०० जनाभन्दा बढीको मृत्यु
nepalviews.com · Mon Jun 29 03:30:43 GMT 2026

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपमा हालै सुरु भएको अत्यधिक तातो लहर (हिटवेभ) का कारण १ हजार ३०० जनाभन्दा बढीको मृत्यु भइसकेको जनाएको छ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल 'एक्स' मार्फत गत जुन २१ यता युरोपमा उच्च तापक्रमका कारण सो संख्यामा अतिरिक्त मृत्यु दर्ता भएको जानकारी दिएका हुन्।
Read full story at source (nepalviews.com)