ब्रोड पिकमा हिमपहिरो : चार शव फेला, पुरबहादुर गुरुङको मृत्यु भएको पुष्टि
nepalviews.com · Fri Jul 31 07:25:38 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोपछि बेपत्ता भएका पर्वतारोहीहरूको खोजी अभियान जारी रहँदा शुक्रबार चार जनाको शव फेला परेको छ। बेपत्ता हुनेमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) र पाकिस्तानी पर्वतारोही सोहेल साखी पनि रहेका छन्।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार १० सदस्यीय आरोही टोलीमा ६ नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही सहभागी थिए।
Read full story at source (nepalviews.com)