स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भण्डारी पक्राउ
canadanepal.com · Fri Jul 31 07:27:05 GMT 2026

काठमाडौं - स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार भण्डारीमाथि स्मार्ट सेलसँग सम्बन्धित अनियमितता प्रकरणमा अनुसन्धान भइरहेको छ।
Read full story at source (canadanepal.com)