साथीको खोजी र उद्दारका लागि हिमाली क्षेत्रको अनुभव भएका पाइलट सहित पाकिस्तान जाँदैछन् मिङ्मा डेभिड शेर्पा
setopati.com · Fri Jul 31 07:33:40 GMT 2026

पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा हिमपहिरोमा परी बेपत्ता भएका चर्चित आरोही निर्मल पुर्जा सहितका आरोहीहरुको खोजी र उद्दारका लागि नेपालबाट उनका उनका साथी मिङ्मा डेभिड शेर्पा सहित ३ जनाको टोली पाकिस्तान जाने भएका छन्।
रास्वपाका सांसद समेत रहेका शेर्पा निर्मल पुर्जाको कम्पनी 'इलाइट एक्सपिडिसन'का पार्टनर समेत हुन्।
Read full story at source (setopati.com)