रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ। सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् ।
सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् ।
Read full story at source (hamrakura.com)