ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जाको अन्तिम जीपीएस सिग्नल ५,८९१ मिटरमा
bishowkhabar.com · Fri Jul 31 07:31:09 GMT 2026

काठमाडौं– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरो आएपछि सम्पर्कविहीन भएका नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को अन्तिम जीपीएस लोकेसन सार्वजनिक भएको छ ।
सार्वजनिक डाटाअनुसार उहाँको अन्तिम सिग्नल जुलाई ३० बिहान ५:३३ बजे (स्थानीय समय) करिब ५,८९१.७६ मिटर उचाइमा रेकर्ड भएको देखिन्छ ।
Read full story at source (bishowkhabar.com)