स्टोन्स फ्रि ट्रान्सफरमा इन्टर मिलानमा आबद्ध
ratopati.com · Fri Jul 31 07:39:27 GMT 2026
मिलान । इंग्ल्याण्डका डिफेन्डर जोन स्टोन्स फ्रि ट्रान्सफरमा इटालियन च्याम्पियन टोली इन्टर मिलानमा आबद्ध भएका छन्।
३२ वर्षीय डिफेन्डर स्टोन्सले इन्टर मिलानसँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन्।
Read full story at source (ratopati.com)