प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन गर्दै सरकार
onlinekhabar.com · Fri Jul 31 07:39:52 GMT 2026

१५ साउन, काठमाडौं । सरकारले प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन गर्दैछ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले देशभर रहेका व्यावसायिक प्राङगारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु भएको जानकारी गराएकी हुन् ।
Read full story at source (onlinekhabar.com)