निर्मल पुर्जासहित हराइरहेको ‘ब्रड पिक’ विश्वकै सबैभन्दा जोखिमपूर्ण हिमाल, बनेको छ फिल्म
clickmandu.com · Fri Jul 31 07:49:54 GMT 2026

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ब्रड पिक विश्वको १२औं अग्लो हिमाल हो । यो हिमालको उचाइ ८ हजार ४७ मिटर छ । यो प्रसिद्ध के२ को नजिकै, पाकिस्तान-चीन सीमा क्षेत्रमा पर्छ । यसको लगभग १.५ किलोमिटर लामो फराकिलो चुचुरो-रेखाकै कारण यसलाई ‘ब्रड’ (फराकिलो) नाम दिइएको हो।
यो हिमाल आरोहणका दृष्टिले धेरै जोखिमपूर्ण मानिन्छ । यहाँको सबैभन्दा ठूलो खतरा भनेको अत्यन्त अस्थिर मौसम र अचानक पर्ने हिमपहिरो नै हो ।
Read full story at source (clickmandu.com)