देवानगन्ज घटनाका पीडितलाई २ लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय
lokaantar.com

कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री ईन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।
Read full story at source (lokaantar.com)