राहदानी मुद्दाका प्रतिवादी सिद्धार्थ थापा विशेष अदालतमा उपस्थित
nepalpress.com · Fri Jul 31 07:51:23 GMT 2026

काठमाडौं । राहदानी छपाइ अनियमितता मुद्दामा फरार रहेका ठेकेदार सिद्धार्थ थापा विशेष अदालतमा आफैँ उपस्थित भएका छन् ।
राहदानी विभागका महानिर्देशक तीर्थ अर्यालसँगै असार २ गते नै पक्राउ सूचीमा रहेका थापा ‘छोरीको बर्थ डे’ भनेर विदेश गएका थिए । उनी राहदानी छपाइको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोस जीएमबीएचका नेपाली एजेण्ट हुन् । नाताले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य सुनीलबहादुर थापाका छोरा हुन् ।
Read full story at source (nepalpress.com)