माइतीघरमा लघुवित्त पीडितहरूको सामूहिक आमरण अनसन जारी
ratopati.com · Fri Jul 31 08:03:32 GMT 2026

काठमाडौँ । विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी रहेको छ।
‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति’ को नेतृत्वमा मङ्गलबारदेखि उक्त अनसन सुरु भएको हो।
Read full story at source (ratopati.com)