प्रतिनिधिसभा सदस्यहरूको सहभागितामा जनकपुरमा बृहत् सर्वपक्षीय छलफल हुँदै
ratopati.com · Fri Jul 31 08:06:11 GMT 2026

जनकपुरधाम । धनुषा जिल्लाका ३ जना प्रतिनिधि सभा सदस्यको सहभागितामा आज जनकपुरमा बृहत् सर्वपक्षीय छलफल हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईंटेलले दिउँसो २ बजे जिल्लाका प्रतिनिधि सभा सदस्यको सहभागितामा नागरिक समाज, राजनीतिक दल, बुद्धिजीवी, विभिन्न संघ–संस्थाका अगुवाहरूसहितको बृहत् सर्वपक्षीय छलफल आयोजना गर्न लागेको रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)