दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
kendrabindu.com · Fri Jul 31 08:09:15 GMT 2026

काठमाडौं । स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ ।
निजलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गएराति ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपशम्शेर जवराले राससलाई जानकारी दिए ।
Read full story at source (kendrabindu.com)