राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट
khabarhub.com · Fri Jul 31 08:05:41 GMT 2026

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएकामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
Read full story at source (khabarhub.com)