तराईका विभिन्न जिल्लामा निकालियो सद्भाव र्याली
setopati.com · Fri Jul 31 08:06:30 GMT 2026

सुनसरीलगायत तराईका विभिन्न जिल्लामा देखिएको विवाद मत्थर पार्न राजनीतिक तहमा प्रयास जारी रहेका बेला स्थानीय सरकार, प्रशासन तथा सर्वसाधारणले पनि शान्ति र सद्भाव कायम राख्ने प्रयास जारी राखेका छन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोध तथा त्यसबाट तराईका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिलाई सामान्य बनाउन ठाउँ–ठाउँमा शान्तिपूर्ण पहल भइरहेको छ।
Read full story at source (setopati.com)