मधेस र कोशी प्रदेशमा ड्रोनबाट सुरक्षा निगरानी
ratopati.com · Fri Jul 31 08:15:41 GMT 2026

काठमाडौँ । गृह मन्त्रालयले हिंसा फैलन नदिन मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा पारिएको छ । विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।
सुरक्षा निकायले सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, अफवाह फैलाउने वा कानुन विपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि प्रमाणका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।
Read full story at source (ratopati.com)