हुलाकी र महेन्द्र राजमार्गसहित विभिन्न ४ वटा सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान
ratopati.com · Fri Jul 31 08:12:52 GMT 2026

काठमाडौँ । सडक डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरले हुलाकी र महेन्द्र राजमार्गसहित विभिन्न ४ वटा सडक स्तरोन्नति तथा मर्मतसम्भारका लागि बोलपत्र (ठेक्का) आह्वान गरेको छ ।
डिभिजन कार्यालयले सूचना जारी गर्दै योग्य निर्माण व्यवसायीहरूबाट ई–बोलपत्र पेस गर्न आग्रह गरेको हो ।
Read full story at source (ratopati.com)