भदौ २६ मा आउने 'अक्षरा'को तीज गीत सार्वजनिक
setopati.com · Fri Jul 31 08:05:00 GMT 2026

फिल्म 'अक्षरा'को टिमले समीक्षा अधिकारीको स्वर रहेको तीज गीत सार्वजनिक गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा 'नाचौन बरिलै' सार्वजनिक गरिएको हो। सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीतमा समीक्षाले स्वर दिएकी हुन्।
Read full story at source (setopati.com)