नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्जिनियरविरुद्ध मुद्दा दायर
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत इन्जिनियर (कम्प्युटर) राकेशकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीविरुद्ध शुक्रबार विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
Read full story at source (lokaantar.com)