संवाद र समझदारीबाट समस्या समाधान गर्न नाडाको अपिल
ratopati.com · Fri Jul 31 08:20:05 GMT 2026

काठमाडौँ । पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्ज लगायत तराईका केही जिल्लाहरूमा देखिएको अशान्तिपूर्ण गतिविधि तथा हिंसात्मक घटनाक्रमप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विज्ञप्ति जारी गर्दै सिर्जित असहज परिस्थितिप्रति चिन्ता व्यक्त गरेका हुन्।
Read full story at source (ratopati.com)