सामाजिक सद्भाव र दिगो शान्तिको कामना गर्दै लुम्बिनीमा विशेष शान्तिपाठ
nepalnews.com · Fri Jul 31 08:20:07 GMT 2026

बुटवल। सुनसरीमा हालै भएका घटनापछि मुलुकमा देखिएको अशान्ति र हिंसात्मक अवस्थाको अन्त्य तथा सामाजिक सद्भाव र दिगो शान्तिको कामना गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार विशेष शान्तिपाठ तथा प्रार्थना गरिएको छ।
लुम्बिनी विकास कोषको आयोजनामा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा र राष्ट्रिय एकताको सन्देश दिँदै शान्तिपाठ गरिएको हो।
Read full story at source (nepalnews.com)