मधेशवादी नेताले प्रधानमन्त्रीलाई भने : मधेशका सम्झौता रद्दीको टोकरीमा नफाल्नु
nepallive.com · Fri Jul 31 08:17:50 GMT 2026

काठमाडौँ– मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री बालेन शाहसँग हालै भएका सहमति र समझदारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटवार्ताका क्रममा मधेश क्षेत्रमा देखिएको पछिल्लो अवस्थाबारे सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिएका छन्।
Read full story at source (nepallive.com)