पुँजीगत खर्च निराशाजनक हुनुको कारण र समाधानबारे छलफल गराउन प्रस्ताव
nepalpress.com · Fri Jul 31 08:16:52 GMT 2026

काठमाडौं । पुँजीगत खर्चको निराशाजनक अवस्थालाई लिएर प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा छलफल गराउन प्रस्ताव दर्ता भएको छ । अर्थ समितिकी सदस्य तथा सांसद लिमा अधिकारी आचार्यले शुक्रवार समितिका सभापतिलाई सम्बोधन गर्दै पुँजीगत खर्च नहुनुका कारण खोज्न र समाधानका उपाय खोज्न माग गर्दै प्रस्ताव पेस गरेकी हुन् ।
प्रस्तावमा आर्थिक वर्षको अधिकांश समय बजेट खर्च नहुने र वर्षको अन्त्यमा आएर ‘असारे विकास’का नाममा बजेट सक्ने विकृतिले वित्तीय अनुशासन र बजेटको गुणस्तरमाथि नै गम्भीर प्रश्न उठाएको उल्लेख छ ।
Read full story at source (nepalpress.com)