मृतक गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी
ratopati.com · Fri Jul 31 08:23:42 GMT 2026

सिराहा । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध सिराहामा गोली लागेर मृत्यु भएका गणेश यादवका आफन्त र छिमेकीले विरोध प्रदर्शन गरेका छन् ।
सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनको क्रममा मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको परिवारलाई गृहमन्त्रीले भेट्दै छन् । यो खबर थाहा पाएपछि स्थानीयले त्यहाँको बनिनिया चोकमा प्रदर्शन गरेका हुन् ।
Read full story at source (ratopati.com)