देवानगन्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय
himalpress.com · Fri Jul 31 08:23:23 GMT 2026

विराटनगर- कोशी प्रदेश सरकारले देवानगन्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो।
Read full story at source (himalpress.com)