सिराहा सदरमुकाममा सुनसान छ सडक, बन्द छन् पसल (तस्बिरहरु)
ratopati.com · Fri Jul 31 08:32:29 GMT 2026

सिराहा । सुनसरी घटनाको विरोधमा बिहीबार प्रदर्शन चर्किएको सिराहामा आज भने परिस्थिति नियन्त्रणउन्मुख देखिएको छ ।
आज बिहानैदेखि सिराहा सदरमुकाम सुनसान छ । विद्युतका पोलले बिहीबार सडक अवरुद्ध पारिएकोमा अहिले पनि अवस्था उस्तै छ । सबैजसो पसल बन्द छन् ।
Read full story at source (ratopati.com)