हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गरौँ
khabarhub.com · Fri Jul 31 08:32:20 GMT 2026

काठमाडौं- सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनाव रोक्न दुई धार्मिक समुदायका अगुवाले अपिल गरेका छन्। अहिले देखिएको अवस्थाप्रति चिन्ता गर्दै हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाले शान्ति, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न संयुक्त अपिल गरेका हुन्।
Read full story at source (khabarhub.com)