वीपीका इन्जिनियरविरुद्ध मुद्दा
annapurnapost.com · Fri Jul 31 08:26:42 GMT 2026

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कम्प्युटर इन्जिनियर राकेश कुमार दासविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर दासविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरेको हो।
Read full story at source (annapurnapost.com)