स्वास्थ्य मन्त्रालयको संगठन संरचना फेरिँदै : अब सचिव एक मात्र, १२ औं तहका पद हटाइँदै
onlinekhabar.com · Fri Jul 31 08:38:30 GMT 2026

१५ साउन, काठमाडौं । सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन संरचनामा व्यापक पुनर्संरचना गर्ने तयारी गरेको छ । प्रस्तावित नयाँ संरचनाअनुसार मन्त्रालयको नेतृत्व अब एकजना सचिवले मात्र गर्नेछन् ।
यस्तै, हाल कायम रहेका १२औं तहका पदहरू खारेज गर्ने प्रस्ताव गरिएको छ । साथै, महाशाखा, शाखा तथा जनशक्ति व्यवस्थापनमा समेत व्यापक हेरफेर गर्ने तयारी गरिएको छ ।
Read full story at source (onlinekhabar.com)