सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्री साहसँग मधेसका नेताहरूको आग्रह
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साह बालेनले मधेस प्रदेशका नेताहरूसँग पछिल्लो समय देखिएको हिंसात्मक घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गरेका छन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा फैलिँदै गएको तनाव रोक्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।
Read full story at source (hamrakura.com)