देवानगञ्जमा तनाव कायम, सुरक्षा व्यवस्था कडा
barnanmedia.com · Fri Jul 31 08:34:09 GMT 2026

सुनसरीको देवानगञ्जमा जारी आन्दोलनका कारण स्थानीय अवस्था अझै तनावपूर्ण बनेको छ ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना व्यापक रूपमा परिचालन गरिएका छन् ।
Read full story at source (barnanmedia.com)