मधेशका गृहमन्त्री महतोले अभिवाकलाइ भने– बालबालिकालाई आन्दोलन र हिंसाबाट टाढा राख्नुस्
nepalpress.com · Fri Jul 31 08:46:22 GMT 2026

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पछिल्ला दिनमा प्रदेशका विभिन्न स्थानमा देखिएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै अभिभावकहरूलाई आफ्ना बालबालिका तथा युवालाई आन्दोलन, जुलुस र हिंसात्मक गतिविधिबाट टाढा राख्न आग्रह गरेका छन्।
गृहमन्त्री महतोले अपिल जारी गर्दै सडक प्रदर्शन र भीडमा कलिला बालबालिकालाई नपठाउन आग्रह गरेको हो । उनले उनले बालबालिका तथा युवाको संलग्नता बढ्दै गएकोप्रति प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरेका छन् ।
Read full story at source (nepalpress.com)