साम्प्रदायिक तनाव रोक्न सरकार असफल [भिडियो]
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सुनसरीदेखि मधेसका विभिन्न जिल्लासम्म फैलिएको साम्प्रदायिक तनाव नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ढुंगानाले सुनसरीको घटनापछि सिरहा, धनुषा, महोत्तरी, सर्लाही, पर्सालगायत जिल्लामा तनाव फैलिँदासमेत सरकारले समयमै प्रभावकारी पहल गर्न नसकेको बताए।
Read full story at source (hamrakura.com)