तराई तथा मधेशबाट प्रतिनिधित्व गरेका सांसदहरूसँग पनि प्रधानमन्त्रीले थाले छलफल
clickmandu.com · Fri Jul 31 08:55:02 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गरेका सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थामा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (clickmandu.com)