प्रहरीका ४ एआईजीसहित १५ उच्च अधिकृत उपत्यकाबाहिर खटिए
lokaantar.com

सुनसरीको कप्तानगन्ज घटनाको ‘साइड इफेक्ट’ सुरक्षा निकायमा पनि परेको छ। झण्डा झिक्ने र राख्ने निहुँमा शुरू भएको द्वन्द्व अहिले सुनसरीमात्रै नभई सप्तरी, सिरहा, धनुषा र पर्सासम्म फैलिएको छ।
‘हिन्दू र मुसलमान’ भन्दै धार्मिक रंग दिएर साम्प्रदायिक हिंसा भड्काउने प्रयास हुन सक्ने आकलनपछि ती जिल्लामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
Read full story at source (lokaantar.com)