नेपालमा बाढीको प्रकोप : पोप लियो १४ औँद्वारा दुःख व्यक्त
ratopati.com · Thu Aug 27 13:43:35 GMT 2026

काठमाडौँ। नेपालमा आएको आकस्मिक बाढीका कारण भएको जनधनको क्षति र विनाशप्रति पोप लियो १४ औँले गहिरो दुःख व्यक्त गरेका छन्।
भ्याटिकन सिटीका राज्य सचिव कार्डिनल पिएत्रो पारोलिनद्वारा जारी गरिएको पत्रमा नेपालमा बाढीले पुर्याएको मानवीय क्षति र विनाशको खबरले पोपलाई अत्यन्तै दुःखी बनाएको उल्लेख छ।
Read full story at source (ratopati.com)