संवेदनशील क्षेत्रमा ड्रोन उड्यो, सुरक्षा निगरानी थप कडा
kalakarmi.com · Fri Jul 31 08:38:37 GMT 2026

काठमाडौं- गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।
विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र पारिएको छ ।
Read full story at source (kalakarmi.com)