राष्ट्रिय सभामा सरकारको चर्को आलोचना, कप्तानगञ्ज घटनाबारे प्रधानमन्त्रीसँग जवाफ माग [भिडियो]
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ। सुनसरीको कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको मृत्यु र त्यसपछि तराई-मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावको विषयलाई लिएर राष्ट्रिय सभामा सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले सुनसरीसहित मधेसका जिल्लामा विकसित घटनाक्रमबारे प्रधानमन्त्रीले स्वयं सदनमा उपस्थित भएर आधिकारिक जानकारी गराउनुपर्ने माग गरेका हुन्।
Read full story at source (hamrakura.com)