‘सुनसरीको घटना मधेसभर फैलिन सक्छ’– प्रधानमन्त्रीलाई मधेसी नेताहरूको चेतावनी
barnanmedia.com · Fri Jul 31 08:52:36 GMT 2026

काठमाडौँ – मधेस केन्द्रित दलका नेताहरूले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर मधेसमा देखिएको द्वन्द्व र सुनसरी घटनाबारे छलफल गरेका छन्।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका अनुसार नेताहरूले सरकारले तत्काल पहल नगरे अवस्था थप जटिल बन्न सक्ने भन्दै प्रधानमन्त्रीलाई सचेत गराएका छन्। उनीहरूले द्वन्द्वको दीर्घकालीन समाधानका लागि प्रधानमन्त्री कार्यालयमा विशेष टोली गठन गरी समस्या भएका स्थानमा तत्काल परिचालन गर्न सुझाव दिएका छन्।
Read full story at source (barnanmedia.com)